महोत्तरी (नेपाली: महोत्तरी) नेपालको मधेस प्रदेशको महोत्तरी जिल्लाको एउटा गाउँपालिका हो। यो २०७२ मा अघिल्लो ६ भूतपूर्व गाविसहरूबाट हालको ६ वार्डहरू ओगटेर गठन भएको थियो। महोत्तरी गाउँपालिका को क्षेत्र २८.०८ वर्ग किमी छ. २०७८ को जनगणनाको आधार मा पालिकाको कुल जनसंख्या ३२,६५२ छ. महोत्तरी गाउँपालिका को पुर्व मा पिपरा गाउँपालिका, पचिम्मा एकदारा  गाउँपालिका, उत्तरमा लोहारपट्टी र बालव नगरपालिका र दक्षिणमा जलेश्वर नगरपालिका छ. मोह्दरी पोखरीको नाम लै नै महोत्तरी जिल्ला र महोत्तरी गाउँपालिकाको नामकारण गरियोको छ.    

जनसंख्या

 घरधुरी

 धर्म आधारले जनसंख्या

 घरधुरी

   घर मुल्ली

 खाना पकाउने बिधि 

   चर्पी 

 प्रकाशको स्रोत